काठमाडौं – बलिउड अभिनेता आमिर खान विपश्यना ९ध्यान० बीचमै छाडेर स्वदेश फर्किएका छन् ।
उनी बुढानीलकण्ठस्थित नेपाल विपश्यना ध्यान केन्द्रको ध्यान शिविरमा भाग लिन आएका उनी ध्यान० बीचमै छाडेर स्वदेश फर्किएका हुन् । आमिरले किन ध्यान बीचमा छोडेर फर्किए भन्ने खुलाइएको छैन। उनी गत आइतबार विपश्यनाका लागि नेपाल आएका थिए र शुक्रबार बिहान १०ः५० मा भारत फर्किएका हुन्
। आमिर खान बलिउडका सबैभन्दा लोकप्रिय अभिनेताहरू मध्येका एक हुन्, जो आफ्नो बहुमुखी अभिनय कौशल र गुणस्तरीय सिनेमाप्रतिको आफ्नो प्रतिबद्धताका लागि परिचित छन्।