ग्यास्ट्रिक तथा अल्सरको संक्रमण बाट मात्र नभइ मोटोपना घटाउन सहयोग गर्छ अकबरे खुर्सानीले , यस्ता छन् अन्य फाइदाहरु — OSNepal

ग्यास्ट्रिक तथा अल्सरको संक्रमण बाट मात्र नभइ मोटोपना घटाउन सहयोग गर्छ अकबरे खुर्सानीले , यस्ता छन् अन्य फाइदाहरु

LC (KTM) July 15, 2021 0

काठमाडौँ-तपाई हाम्रै घरमा पाइने डल्ले खुर्सानी हाम्रो स्वास्थका लागी अचुक औषधी हो ।यसको नियमित सेबनल मोटोपन घटाउन सहयोग गर्छ ।खानाका परिकारलाई स्वादिष्ट बनाउन र टाँठो पिरो बनाउनका लागी मात्रै नभई डल्ले अर्थात अकबरे खुसार्नीको विशेष भूमिका हुन्छ । डल्ले खुर्सानीमा पाइने क्याप्सिसिनका कारण रोगीलाई फाईदा पुग्ने बताइएको छ ।त्यस्तै नियमित सेवनले ग्यास्ट्रिक तथा अल्सरको संक्रमण बाट बचाउनु सहयोग पुर्याउछ ।

विशेष गरेर अकबरे खुसार्नी हालेर बनाइएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ। यसले पिसाबको बिरामीलाई फाइदा पुर्याउनुका साथै थकाइ पनि मेटाउँछ ।हाडजोर्नी लगायतका दुखाइ घटाउँछ ।विशेष गरेर अकवरे खुसार्नी हालेर बनाईएको परिकारमा किटाणुको संक्रमण समेत कम हुने विभिन्न अध्ययनहरुले देखाएका छन् ।डल्ले खुर्सानीमा पाइने क्याप्सिसिनका कारण रोगीलाई फाईदा पुग्ने बताइएको छ । मोटोपन घटाउन सहयोग गर्छ ।रगतमा चिनीको मात्रा घटाउछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर