सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित — OSNepal

सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित

LC (KTM) May 07, 2023 0

काठमाडौं, २४ वैशाख । नेपाली राष्ट्रिय क्रिकेट टिमका सन्दीप लामिछानेविरुद्ध परेको मुद्दाको आइतबारको सुनुवाइ स्थगित भएको छ ।

 

जाहेरीकर्ताबाट अन्तरिम क्षतिपूर्तिका लागि निवेदन दिएपछि आइतबारका लागि तोकिएको पेसी स्थगित भएको छ । 

 

आइतबार सन्दीपको मुद्दा न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको थियो। तर, अब मुख्य मुद्दाको ठाउँमा क्षतिपूर्तिको निवेदनलाई प्राथमिकतामा राखिएको छ । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर