पार्टीको पदाधिकारीको बैठक स्थगित गर्दै देउवाले बोलाए मन्त्रिपरिषद्को बैठक — OSNepal

पार्टीको पदाधिकारीको बैठक स्थगित गर्दै देउवाले बोलाए मन्त्रिपरिषद्को बैठक

LC (KTM) July 15, 2021 0

काठमाडौं ३१ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको पदाधिकारीको बैठक स्थगित गर्दै मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने गरी बोलाइएको यो बैठक देउवा सरकारको नयाँ मन्त्रिपरिषद्को दोस्रो बैठक हो ।

दिउँसो २ बजेका लागि बोलाइएको बैठकमम केहि महत्वपुर्ण विषयमा छलफल भई निणर्य हुन सक्ने स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर