के तपाइलाई थाहा छ ? गाँजरको जुसबाट सजिलै हुन् सक्छ क्यान्सरको उपचार — OSNepal

के तपाइलाई थाहा छ ? गाँजरको जुसबाट सजिलै हुन् सक्छ क्यान्सरको उपचार

LC (KTM) April 16, 2023 0

काठमाडौ – गाँजर स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यसको सेवन गर्दा धेरै रोगबाट मुक्त हुन् सकिन्छ । यो एउटा माटो मुनि उम्रने कन्दमुल हो । धेरै मानिसहरुलाई थाहा पनि नहुन सक्छ यसको सेवन गर्दा हाम्रो शरीरलाई कति फाइदा हुन्छ । भनेर यस्ता छन् ।

यसका फाइदा फाइबरको उच्च स्रोतयुक्त यसले सले फ्याट घटाउँछ । पित्तलाई सन्तुलन गरी शरीरका अनावश्यक विष हटाउन सहयोग गर्छ ।मेटाबोलिजमलाई सशक्त बनाउँछ ।यसमा पर्याप्त मात्रामा भिटामिन इ हुने भएकाले क्यान्सर कोष बन्ने कार्यलाई रोक्छ । भिटामिन ए युक्तले गाँजरले दृष्टिमा सुधार ल्याउनुका साथै हड्डी बलियो बनाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर