नवनियुक्त प्रधानमन्त्री देउवाबाट प्रधानमन्त्री पदको शपथ लिन अस्वीकार — OSNepal

नवनियुक्त प्रधानमन्त्री देउवाबाट प्रधानमन्त्री पदको शपथ लिन अस्वीकार

LC (KTM) July 13, 2021 0

काठमाडौँ २९ असार । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिबाट प्रधानमन्त्री पदको शपथ लिन अस्वीकार गरेका छन् ।

अपाmुले नियुक्त गरेको पत्रमा संविधानको धारा नै उल्लेख नगरी आफ्नो अपमान गर्दै विज्ञप्ती जारी गरेको भन्दै देउवाले सपथ लिन अस्विकार गरेका हुन् । राष्ट्रपतिको कार्यलयबाट जारी गरिएको विज्ञप्तीमा संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गरेको भन्ने उल्लेख गर्नुपर्ने भन्दै देउवाले अडान लिएका छन् ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति यस्तो थियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर