देउवाका विश्वास पात्र बालकृष्ण खाँण गृहमन्त्री — OSNepal

देउवाका विश्वास पात्र बालकृष्ण खाँण गृहमन्त्री

LC (KTM) July 13, 2021 0

काठमाडौँ २९ असार । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण गृहमन्त्री बनेका छन् ।

खाँडले अहिले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति कार्यालयमा सपथ लिएलगत्तै गृहमन्त्रीको सपथ लिने कार्यक्रम रहेको छ ।

खाँड देउवाको विश्वास पात्र मानिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर