सात वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा ६६ वर्षीय वृद्ध पक्राउ — OSNepal

सात वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा ६६ वर्षीय वृद्ध पक्राउ

LC (KTM) July 13, 2021 0

ललितपुर २९ असार । सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ६६ वर्षीय वुद्ध पक्राउ परेका छन् ।

पक्राऊ पर्नेमा कोन्ज्योसोम गाउँपालिका १ चौघरेस्थित ठोस्ने खोला बस्ने ६६ वर्षीय फ्याङसिर घ्यावा रहेका छन् । ललाई फकाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुँनासाथ ईलाका प्रहरी कार्यालय कोन्ज्योसोमबाट खटिएको प्रहरीले निजलाई हिजो सोमबार पक्राउ गरेको हो ।

निजमाथि थप अनुशन्धान भइरहेको प्ररहीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर