देउवा र प्रचण्ड मन्त्रिपरिषद्को संख्या र सदस्यबारे टुंगो लगाउन छलफलमा — OSNepal

देउवा र प्रचण्ड मन्त्रिपरिषद्को संख्या र सदस्यबारे टुंगो लगाउन छलफलमा

LC (KTM) July 13, 2021 0

काठमाडौँ २० असार । मन्त्रीको अन्तिम टुंगो लगाउन माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न देउवा निवास बुढानीलकण्ठ पुगेका छन् ।

आज प्रधानमन्त्रीको सपथ लिने लागेका देउवाले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने निणर्य गरेसँगै विपक्षल दलबाट कस कसलाई प्रधानमन्त्री बनाउने भन्ने विषयमा छलफल भइरहेको छ । पेरिसडाँडामा पार्टी बैठक सकेर प्रचण्ड सिधैँ देउवा निवास पुगेका हुन् ।

देउवा र प्रचण्ड मन्त्रिपरिषद्को संख्या र सदस्यबारे टुंगो लगाउन छलफलमा जुटेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर