जनादेशवाट अस्विकृत नेतालाई परमादेसवाट सत्तारुढ बनाउने खेलको रहस्य क्रमशः खुल्दै जानेछ — OSNepal

जनादेशवाट अस्विकृत नेतालाई परमादेसवाट सत्तारुढ बनाउने खेलको रहस्य क्रमशः खुल्दै जानेछ

LC (KTM) July 13, 2021 0

काठमाडौँ २९ असार । नेकपा एमालेका नेता तथा लुम्बिीनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जनादेशवाट अस्विकृत नेतालाई परमादेसवाट सत्तारुढ बनाउने खेलको रहस्य क्रमशः खुल्दै जानेछ भनेका छन् ।

हिजो सर्वोच्च अदालतले संसद पुर्नस्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिलाई आदेश दिएपछि आक्रोशित ओली समुह तर्क वितर्क गर्न लागेका हुन् । अजा बिहान नै सामाजिक सञ्जाल फेसबुक मार्फत मन्त्री पोखरेलले देउवालाई सेटिङको आधारमा प्रधानमन्त्री बनाउन सर्वोच्चले परमादेश जारी गरेको जनाएका छन् ।

उनले खेल अझै नसकिएको र क्रमश खुल्दै गएकोह बताएका छन् । परामादेश जारी गरेको

उनले भनेका छन् , जनादेशवाट अस्विकृत नेतालाई परमादेसवाट सत्तारुढ बनाउने खेलको रहस्य क्रमशः खुल्दै जानेछ। किनकी नाटक अझै सकिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर