सांसद नवीना लामा प्रधानन्यायाधीश राणा प्रति आक्रोशित हुँदै गुहारिन् राष्ट्रपति — OSNepal

सांसद नवीना लामा प्रधानन्यायाधीश राणा प्रति आक्रोशित हुँदै गुहारिन् राष्ट्रपति

LC (KTM) July 13, 2021 0

काठमाडौं। पुनस्थापित प्रतिनिधिसभाकी सांसद नवीना लामाले प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणा प्रति आक्रोशित ुहँदै प्रश्न गरेकी छन् । सर्बोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापित गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई २८ घण्टाभित्रै प्रधानमन्त्री बनाउनु भन्ने आदेश दिएपछि उनले सामाजिक संजालमा राणा प्रति आक्रोश पोखेकी हुन् ।

उनले प्रधानमन्त्री तोक्ने को हो चोलेन्द्ररु भन्दै आक्रोश पोखेकी हुन्। उनले राष्ट्रपतिबाट कुनै अस्वाभाविक कदमको अपेक्षा पनि गरेकी छन्। तर, त्यो कदम कस्तो हो भन्ने चाहिं उनले खुलाएकी छैनन्। उनले लेखेकी छन् प्रधानमन्त्री तोक्ने को हो अदालतरु को हो चोलेन्द्ररु संसदले बनाउने हो प्रधानमन्त्री। हामीले स्वीकार्ने विधि। हामी पर्खिरहेको छु राष्ट्रपतिको कदम।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर