काठमाडौँ २९ असार । जनता समाजवादी पार्टी नेपालका संघीयंपरिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले संविधानको धारा ७६(५)हाम्रो विशेष प्रावधान हो१रोइलो नगरौं भन्दै सुझाव दिएका छन् ।
आज अपरान्ह्र चार बजे प्रधानमन्त्रीको सपथ लिँदै गरेका कांग्रेसका सभापति शेबहादुर देउवालाई लक्षित गर्दै भट्टराईले यस्तो सुझाव दिएका हुन् ।
भट्टराईले भनेका छन् , भनिन्छ-उत्तमले आफै कुरा बुझ्छसमध्यमले अरूले भनेपछि बुझ्छसअधमले आफु पनि बुझ्दैन,भनेको पनि मान्दैन१सर्वोच्चको आदेश पछि कुरा बुझौंरमानौंस् हाम्रो शासकीय प्रणाली परम्परागत संसदीय प्रणाली हैनसदोश्रो,धारा७६(५)हाम्रो विशेष प्रावधान हो१रोइलो नगरौं!