शासकीय प्रणाली परम्परागत संसदीय प्रणाली हैन त्यसैले धारा७६(५)हाम्रो विशेष प्रावधान हो !रोइलो नगरौं ? भट्टराई — OSNepal

शासकीय प्रणाली परम्परागत संसदीय प्रणाली हैन त्यसैले धारा७६(५)हाम्रो विशेष प्रावधान हो !रोइलो नगरौं ? भट्टराई

LC (KTM) July 13, 2021 0

काठमाडौँ २९ असार । जनता समाजवादी पार्टी नेपालका संघीयंपरिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले संविधानको धारा ७६(५)हाम्रो विशेष प्रावधान हो१रोइलो नगरौं भन्दै सुझाव दिएका छन् ।

आज अपरान्ह्र चार बजे प्रधानमन्त्रीको सपथ लिँदै गरेका कांग्रेसका सभापति शेबहादुर देउवालाई लक्षित गर्दै भट्टराईले यस्तो सुझाव दिएका हुन् ।

भट्टराईले भनेका छन् , भनिन्छ-उत्तमले आफै कुरा बुझ्छसमध्यमले अरूले भनेपछि बुझ्छसअधमले आफु पनि बुझ्दैन,भनेको पनि मान्दैन१सर्वोच्चको आदेश पछि कुरा बुझौंरमानौंस् हाम्रो शासकीय प्रणाली परम्परागत संसदीय प्रणाली हैनसदोश्रो,धारा७६(५)हाम्रो विशेष प्रावधान हो१रोइलो नगरौं!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर