हिरासतमा रहेकी ज्वाला संग्रौला बारे आयो यस्तो डरलाग्दो खबर — OSNepal

हिरासतमा रहेकी ज्वाला संग्रौला बारे आयो यस्तो डरलाग्दो खबर

LC (KTM) July 13, 2021 0

आँफुलाई अभियन्ताका रुपमा चिनाउने ज्वाला संग्रौला दम्पतीको सरकारी कागजपत्र की,र्ते भेटिएपछि अहिले हिरासतमा छन् । प्रहरी परिसर काठमाडौंका अनुसार हिरासतमा राखेर अनु,सन्धानका क्रममा संग्रौला दम्पतीको सरकारी लिखत की,र्ते गरेको प्रमाण फेला परेसँगै उनीहरुलाई निय,न्त्रणमा लिएर प्रहरीले अनु,सन्धान गरिरहेको छ ।

संग्रौला दम्पतीको साथबाट जन्मदर्ता र उनका पति हिमाल उपाध्यायबाट नाता प्रमाणित र सम्ब,न्ध विच्छे,दको कागज भेटिएको थियो । त्यसपछि ती कागजपत्रलाई प्रमा,णीकरण गर्न सम्बन्धित गाउँपालिकालाई पत्र लेख्दा फ,र्जी भेटिएको पाइएको जनाइएको छ । उनीहरुबाट कि,र्ते कागजात भेटएपछि लामो समयसम्म हिरा,सतमा रहेका उनीहरुको सर्मथनमा आ,वाज उठ्न थालेको छ । ज्वाला संग्रौलाको बिषायमा धेरैले आफ्नो बिचार राखेका छन पुन्य गौतमले पनि आफ्नो बिचार राखेका छन हेरौ भिडियोमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर