युरोकप सकिए लगत्तै चेल्सीका एक खेलाडीलाई ज्यान मा र्ने धम्कि — OSNepal

युरोकप सकिए लगत्तै चेल्सीका एक खेलाडीलाई ज्यान मा र्ने धम्कि

LC (KTM) July 12, 2021 0

युरोकप सकिए लगत्तै चेल्सीका एक खेलाडीलाई ज्यान मार्ने ध म्कि आएको छ । उनलाई ज्यान मा र्ने धम्कि आएको उनकै बुवा मार्कको दाबी रहेको छ । उनले एक अन्र्तबार्तामा आफ्नो छोरालाई मार्ने ध म्कि आएको खुलासा गरेका हुन् । उनलाई यस्तो ध म्कि आउनुको पछाडी यस्तो रहेछ कारण ।

अमेरिकी स्टारको सामाजिक संजालमा पछिल्लो समय एक भिडियो भाइरल बनेको छ । त्यस भिडियो बाहिरिएसँगै पुलिसिचलाई ज्यान मा र्ने ध म्की आएको हो । उनी समुन्द्रमा बोटको एक छेउमा बसेर फुटबलको सिप देखाईरहदा पुलिसिच बल्छीको सहायताले राखिएको ठुलो माछामाथि लड्न पुगेको भिडियो भाइरल बनेको छ ।

हो यहि फ्लोरिडामा छुट्टि मनाउने क्रममा खिचिएको भिडियो बाहिरिए पछि उनी आलोचीत बन्न पुगेका छन् । त्यतिमात्र हैन पशुअधिकारकर्मीहरुले उनको ब्यापक विरोध गरेका छन् । जनावार माथी अत्याचार भएको पशु अधिकारबादीहरुको भनाई छ । त्यहिँ क्रममा उनलाई मा र्ने धम्की आएको हो ।

तर उनको बुवाले धम्कि दिनेले यस कुरालाई नबुझेको बताएका छन् । उनले क्रिस्टियन पशुप्रेमी रहेको बताउँदै उनीसँग घोडाहरू छन्, उनी जनावरलाई चोट लागेको देख्न चाहँदैनन् भनेका छन् । दुर्भाग्यवश, उनलाई यसबारे ज्यान मा र्ने धम्की आइसकेको भन्दै उनले यो कुराको खुलासा गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर