विपक्षी गठबन्धनको बैठक सम्पन्न, देउवाको नेतृत्वमा मन्त्रिमण्डल गठन गर्ने निर्णय — OSNepal

विपक्षी गठबन्धनको बैठक सम्पन्न, देउवाको नेतृत्वमा मन्त्रिमण्डल गठन गर्ने निर्णय

LC (KTM) July 12, 2021 0

काठमाडौँ २८ असार । सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै बसेको विपक्षी गठबन्धनको बैठक सम्पन्न भएको छ ।

कोटेश्वरस्थित बसेको बैठक सकिए लगत्तै भोली कांग्रेसको सभापति शेरबहादुर देउवाको नेतृत्वमा सानो आकारको मन्त्रिमण्डल गठन गर्ने निर्णय भएको बुझिएको छ । बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एमाले (माधव नेपाल समूह), जनता समाजवादी पार्टी (उपेन्द्र यादव समूह) र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरु सहभागी रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर