राष्ट्रपति भण्डारीमाथि महाअभियोग लगाऊ — OSNepal

राष्ट्रपति भण्डारीमाथि महाअभियोग लगाऊ

LC (KTM) July 12, 2021 0

काठमाडौं । विवेकशील साझा पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउन माग गरेको छ । आज बार प्रेस विज्ञप्ति जारी गर्दै पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउन माग गरेको हो ।

‘पछिल्लो समयमा निरन्तर प्रधानमन्त्री ओलीको कठपुतली बनेर राष्ट्रपति भण्डारीले संविधानमाथिको मनपरीलाई जसरी साथ दिँदै आएकी छिन्, त्यसलाई मध्यनजर गर्दा पुन स्थापित संसद्ले उनीमाथि महाअभियोग लगाउनु पर्ने जनाएको छ ।

प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानमाथि गर्दै आएको प्रहारलाई सर्वोच्च अदालतले संवैधानिक अनुशासनमा बाँधेको विवेकशील साझा पार्टीको निश्कर्श रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर