सर्वोच्चको फैसलाले लिक बाहिर धकेलिएको संविधानलाई ट्रयाकमा ल्याएको छ : देउवा — OSNepal

सर्वोच्चको फैसलाले लिक बाहिर धकेलिएको संविधानलाई ट्रयाकमा ल्याएको छ : देउवा

LC (KTM) July 12, 2021 0

काठमाडौँ २८ असार । संसद विघटनको विषयमा सर्वोच्च अदालतले गरेको फैसलाको स्वागत योग्य भएको भन्दै नेपाली कांग्रेसले स्वागत गरेको छ ।

सभापति शेरबहादुर देउवाले आज एक विज्ञप्ती भनिएको छ , सम्मानित सर्वोच्च अदालतले नेपाली काँग्रेस लगायत ५ दलले दर्ता गरेको रीट निवेदन उपर गरेको फैसलाको हार्दिक स्वागत गर्दछु’।

सर्वोच्चको फैसलाले लिक बाहिर धकेलिएको संविधानलाई ट्रयाकमा ल्याएको र स्वतन्त्र न्यायपालिकाको आस्था र विश्वासलाई थप अभिवृद्धि गरेको छ ,लोकतन्त्र र लोकतान्त्रिक संविधान रक्षाका लागि विभिन्न ढंगले आन्दोलनमा सरिक सबै पक्षलाई ज्ञापन मार्फत देउवाले जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर