आफ्नो पार्टी सत्तामा जाने भएपछि कोइरालाले भने,अहंकार र तानाशाही प्रवृत्तिबाट संविधान मिच्ने छुट लोकतन्त्रमा कसैलाई छैन — OSNepal

आफ्नो पार्टी सत्तामा जाने भएपछि कोइरालाले भने,अहंकार र तानाशाही प्रवृत्तिबाट संविधान मिच्ने छुट लोकतन्त्रमा कसैलाई छैन

LC (KTM) July 12, 2021 0

काठमाडौँ २८ असार । नेपाली कांग्रेसका महामन्त्री डा।शशांक कोइरालाले सर्वोच्च अदालतको फैसलाले संविधान, विधि र पद्दतिको रक्षा गरेको बताएका छन् ।

लोकतन्त्र भनेकै संविधानको मर्म अनुरुप शासित हुने व्यवस्था भएकोमm बताएका कोइरालाले अहंकार र तानाशाही प्रवृत्तिबाट संविधान मिच्ने छुट कसैलाई लोकतन्त्रमा नभएको बताएका छन् । कोइरालो आज सर्वोच्चले संसद पुर्नस्थापना गरेपछि प्रधानमन्त्री केपी ओलीलाई संकेत गर्दै अहंकार र तानाशाही प्रवृत्ति भनेका हुन् ।

सर्वोच्च अदालतको फैसलाको स्वागत र सम्मान गर्दछु भन्दै सााजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

उनले भनेका छन् , सम्मानित सर्वोच्च अदालतको फैसलाले संविधान, विधि र पद्दतिको रक्षा गरेको छ । लोकतन्त्र भनेकै संविधानको मर्म अनुरुप शासित हुने व्यवस्था हो । अहंकार र तानाशाही प्रवृत्तिबाट संविधान मिच्ने छुट कसैलाई लोकतन्त्रमा कसैलाई हुँदैन । सर्वोच्च अदालतको फैसलाको स्वागत र सम्मान गर्दछु’, उनले सामाजिक सञ्जालमा लेख्दै कोइरालाले भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर