काठमाडौँ २८ असार । सर्वोच्च अदालतले संसद पुर्नस्थापना गर्दै पुनस्थापित संसदको पहिलो बैठक आगामी साउन ३ गते बोलाउन आदेश दिएको छ ।
आज दोस्रो पटक प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन सर्वोच्चले बदर गर्दै साउन ३ गते प्रतिनिभि सभाको बैठक बोलाउन आदेश दिएको हो ।