अर्धन ग्न अवस्थामा भेटियो सृजनाको श व — OSNepal

अर्धन ग्न अवस्थामा भेटियो सृजनाको श व

LC (KTM) July 12, 2021 0

झापा । झापाको बिर्तामोडमा आज बिहान अर्ध नग्न अवस्थामा एक युवतीको श व फेला परेको छ । श ब भेटिनेमा २५ वर्षीय युवती सृजना वस्नेत रहेकी छन् । बिर्तामोड नगरपालिका – ५ स्थित पूर्व – पश्चिम राजमार्गको सुगम पेट्रोल पम्म नजिक सृजनाको श ब फेला परेको हो ।

सानिमाको घरमा स–परिवार बस्तै आएकी सृजना घरको आगनमा अर्धनग्न अवस्थामा मृ त भेटिएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको छ ।उनी बिर्तामोडस्थित सृजनशील सहकारी संस्थामा कलेक्टरको काम गर्दै आएको बुझएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर