टिकापुर घ टनाको यस्तो रहस्य बाहिरियो — OSNepal

टिकापुर घ टनाको यस्तो रहस्य बाहिरियो

LC (KTM) July 10, 2021 0

धनगढी । कैलालीको टीकापुरमा हराएको तीन दिन पछि मृ त फेला परेका साढे तीन वर्षीय बालकको घटनामा संग्लनको आरोपमा दुई किशोरी पक्राउ परेका छन् । प्रहरीले बुधबार मृ त फेला परेका साढे ३ वर्षीय विवेक विष्टको ह’ त्या आरोपमा दुई किशोरीलाई पक्राउ गरेको हो ।

दिदीसंग जामुन खान गएर फर्किए पछि नजिकैको आफन्तको घरमा जान भन्दै हिडेका बालक अचानक हराएका थिए । उनी तिन दिन पछि नजिकैको नालामा मृ त फेला परेको हुन् ।

बालक ह’ त्या आरोपमा १५ वर्षीया किशोरी ती किशोरीकी १४ वर्षकी साथीलाई पक्राउ गरिएको बताइएको छ। बालकलाई उनीहरुले आफूसँगै जामुन खान लिएर गएका जनाइएको छ । उनीहरुले बालकलाई कुलोको किनारबाट धकेलेर ह त्या ग रे को अनुसन्धानबाट खुलेको छ ।

खुट्टाको चाँदीका बाला निकालेर बालकलाई कुलोमा फालेको किशोरीले स्वीकारेको बताइएको छ । प्रहरीका अनुसार ति किशोरीले पारिवारिक रिसिबीका कारण घटनाको योजना बनाएको पनि प्रहरीसंग वयानमा भनेकी छन् । त्यो दिन दिदिभाईलाई संगै देख्ने छिमेकी ले यसो भन्छन हेर्नुहोस् तलको भिडियोमा –

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर