काठमाडौं, फागुन ९ – आइसिसी विश्वकप लिग(२ अन्तर्गत स्कटल्यान्डविरुद्ध नेपालले तीन विकेट लिएको छ। जसमा सन्दीप लामिछानेले नेपालका लागि तीनै विकेट लिएका हुन् । स हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले १५ ओभरमा ३ विकेट गुमाउदा ९३ रन जोडेको छ ।
नेपाली टिममा तीव्र गतिका बलर गुल्झन झाको स्थानमा ललितनारायण राजवंशी फर्किएका छन्। नेपाली टिममा हित पौडेल ९कप्तान०, दिपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख ९विकेटकिपर०, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, कुशल भुर्तेल, ललितनारायण राजवंशी, सन्दीप जोरा, कुशल मल्ल रहेका छन् ।
सिरिजमा यसअघि नेपालले लगातार तीन खेलमा जित हात पारेको थियो।