काठमाडौं – फिल्म फाटेको जुत्ता खै ? बन्ने भएको छ । फिल्ममा सौगात मल्ल र ऋचा शर्माको शीर्ष भूमिका रहनेछ ।दुबई पुगेका निर्माता अर्जुन कुमार र अभिनेत्री रिचा शर्माले त्यहीँ नयाँ फिल्मको घोषणा गरेका हुन् ।
अर्जुन कुमार फिल्म्सको ब्यानरमा यसअघि फाटेको जुत्ता निर्माण भएको थियो ।। अर्जुन कुमार फिल्म्सको ब्यानरमा यसअघि फाटेको जुत्ता निर्माण भएको थियो । फिल्मलाई निकेश खड्काले निर्देशन गर्ने भउका हुन् ।
फिल्म वैशाखदेखि नवलपरासीको त्रिवेणीमा छायांकन सुरु हुने जनाइएको छ ।