रुपा सरस्वती प्रकारण मा के हुँदै छ यस्तो ? पत्याउनै नसकिने कुरा आयो (भिडियो हेर्नुस) — OSNepal

रुपा सरस्वती प्रकारण मा के हुँदै छ यस्तो ? पत्याउनै नसकिने कुरा आयो (भिडियो हेर्नुस)

LC (KTM) July 08, 2021 0

रुपा सुनारले घरबेटी सरस्वती प्रधानमाथि अनु,सन्धान भइरहेका बेला उनलाई के आधारमा छोडिएको हो भनी जानकारी माग्न जाँदा सरकाकरी वकिल कार्यालय र प्रहरी वृत्त सिंहदरबारले नदिएको बताएकी छन् । रि,टमा सरस्वती प्रधानविरु,द्धको मुद्दामा के कस्तो प्रगति भएको छ, सोको प्रगतिसहित अभि,युक्तलाई छा,ड्ने गरेको निर्णयको लिखित जानकारीसमेत माग गरिएको छ ।

त्यस्तै मु,द्दाको प्रमाण न,ष्ट गर्न सक्ने र उच्च पदस्थ व्यक्तिमार्फत मु,द्दाको अनु,सन्धान तथा तह,किकातमा बा,धा उत्पन्न गर्ने काम गरेकाले आगामी दिनमा अनु,सन्धान प्रभा,वित पार्न नदिन सरस्वती प्रधानलाई प,क्राउ गर्न पनि माग गरिएको छ । रुपाले गरेको कृयालापको बारेमा धेरैले आफ्नो बिचार राखेका छन यस्तै प्रखर वक्ता रमिला कार्कीले पनि आफ्नो बिचार राखेकी छिन हेरौ उनले के के भनिन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर