विवाहको समयमा ग्यास सिलिन्डर बिष्फोट भएर आगलागी हुँदा १४ जनाको मृत्यु — OSNepal

विवाहको समयमा ग्यास सिलिन्डर बिष्फोट भएर आगलागी हुँदा १४ जनाको मृत्यु

LC (KTM) February 01, 2023 0

एजेन्सी – भारतको झारखण्डस्थित आशिर्वाद टावरमा मंगलबार साँझ भीषण आगलागी भएको छ। भारतिय मिडियाले जनाए अनुसार उक्त् आगलागीमा परी १४ जनाको मृत्यु भएको छ । विवाहको समयमा ग्यास सिलिन्डर बिष्फोट भएर आगलागी भएको बताइएको छ ।

अहिले सम्म ६ वटा श व निकाली सकिएको बताइएको छ । तीनवटा दमकलले आगो निभाउका थिए । त्यहा थप केही मानिस फसेका हुनसक्ने अनुमान गरिएको छ ।

यो पनि पढ्नुहोस : भारतको आर्थिक वृद्धि छ प्रतिशत बढी हुने प्रक्षेपण -अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले चालु आर्थिक वर्षमा भारतको आर्थिक वृद्धि दर ६.१ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । यो वर्षको एप्रिलदेखि अर्को वर्षको मार्चसम्म कायम रहने भारतको आर्थिक वर्षमा आर्थिक वृद्धि दर ६.१ प्रतिशतको सेरोफेरोमा रहने अनुमान आइएमएफले आज गरेको हो ।

सन् २०२३ को आर्थिक वृद्धि दरमा केही सुधार भई ६.८ प्रतिशत कायम रहने प्रक्षेपण आइएमएफले गरेछ । आन्तरिक मागका कारण आर्थिक वृद्धिमा योगदान हुनेछ । आज सार्वजनिक भएको ‘विश्वको आर्थिक परिदृश्य’मा सन् २०२२ मा विश्वको आर्थिक वृद्धि ३.४ प्रतिशत, सन् २०२३ मा २.९ प्रतिशत र सन् २०२४ मा ३.१ प्रतिशत हुने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर