चितवनक सुजिता प्रकरण : एक पछी अर्को रहस्य बाहिरियो — OSNepal

चितवनक सुजिता प्रकरण : एक पछी अर्को रहस्य बाहिरियो

LC (KTM) July 07, 2021 0

चितवनको राप्ती नगरपालिका–३ घर भएकी २३ वर्षीया सुजिता चितवनको ब्रह्मास्थानी सामुदायिक वनमा मृ,त फेला परेकी थिइन् । असार ११ मा बिहान ६ बजे घरबाट हिँडेकी सुजिताले त्यसैदिन दिउँसो दिदिलाई फोन गरेर आफू अप,हरणमा परेको जानकारी गराएको परिवारले बताएका छन् । आइतबार साँझ जंगलमा च्याउ टिप्न गएका स्थानीयले श,व देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

सुजताको मृ,त्यको कुनै क्लू फेला परेको छैन । घट,नास्थल नजिकै वि,षादीको बट्टा पनि फेला परेको थियो । सुजिता प्रकारणमा धेरै कुरा बाझि,एका छन । धेरैले व्यक्तिले आफ्नो धारणा राखेका छन यसै क्रमम प्रखर वक्ता जेनिशा बोहोराले आफ्नो बिचार राखेकी छिन,उनि सुजितालाई सम्झेर तेस्तो तस्बिर देखेर धुरु धुरु रोइन । हेरौ भिडियोमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर