प्रि-ओपन सेसनमा नेप्से २.१९ अंकले वृद्धि — OSNepal

प्रि-ओपन सेसनमा नेप्से २.१९ अंकले वृद्धि

LC (KTM) January 19, 2023 0

काठमाडौं, ५ माघ । प्रि-ओपन सेसनमा बिहीबार नेप्से सूचक २.१९ अंकले वृद्धि भएको छ । यससँगै २० कम्पनीको २२ सय ३३ कित्ता सेयर खरिदबिक्री हुँदा करिब ९ लाख बढीको सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल १३ कम्पनीमा उकालो लागेको छ भने ३ कम्पनी ओरालाे लागेकाे छ । ३ कम्पनी स्थिर छ । १३ उपसूचकहरूमध्ये ४ कम्पनीकाे सामान्य वृद्धि भएको छ भने बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर