कांग्रेस नेता कुँवरको त्रिवि शिक्षण अस्पतालमा निधन,कोरोना निको भए पनि थिएन स्वास्थ्यमा सुधार — OSNepal

कांग्रेस नेता कुँवरको त्रिवि शिक्षण अस्पतालमा निधन,कोरोना निको भए पनि थिएन स्वास्थ्यमा सुधार

LC (KTM) July 06, 2021 0

ट्रेड युनियन कांग्रेसका पूर्ववरिष्ठ उपाध्यक्ष एवं सल्लाहकार रामजी कुँवरको सोमबार निधन भएको छ । कोरोना सङ्क्रमणका कारण काठमाडौँमा उपचार गराइरहनुभएका उहाँमा कोभिड निको भए पनि स्वास्थ्यमा सुधार भएको थिएन ।

कुँवरको ६८ वर्षको उमेरमा उपचारकै क्रममा त्रिवि शिक्षण अस्पतालमा निधन भएको नेपाली कांग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देलले जानकारी दिनुभयो । कुवँर यसअघिको स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिकाको मेयरका प्रत्यासी हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर