पर्वतको माझगाउँमा ३०० सय वर्ष पुरानो घर — OSNepal

पर्वतको माझगाउँमा ३०० सय वर्ष पुरानो घर

LC (KTM) January 13, 2023 0

पर्वत-पर्वतको कुश्मा नगरपालिका–६, माझगाउँमा रहेको ३०० सय वर्ष पुरानो ९शताब्दी० घर । सो घरलाई पत्रकार आरके अदिप्त गिरीले सङ्ग्रहालयका रुपमा विकास गर्दै हुनुहुन्छ । तस्बिर ः डम्मरबुढा मगर÷रासस

यो पनि:मकवानपुर स्कुटर दुर्घटनामा तीनजनाको मृत्यु;मकवानपुरको मनहरिमा गए राति स्कुटर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरि गाउँपालिका–८ सिमपानीका ३२ वर्षीय धर्मराज मोक्तान, ३० वर्षीय मिलन मोक्तान र राक्सिराङ गाउँपालिका–३ लावतीका ३२ वर्षीय रुपेश तामाङ रहेका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरि गाउँपालिका–९ ज्यामिरे भलादमीचोकमा ना३९प १४३९ नंको स्कुटर दुर्घटना हुँदा तीनै जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो । दुर्घटनामा गम्भीर घाइते उनीहरूको चितवनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।दुर्घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर