काठमाडौँ २१ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समुहका २३ सांसदलाई दिएको समय अहिले साँझबाट सकिएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दिएको हस्ताक्षर दूई दिन भित्र फिर्ता लिन दिएको समय आज सकिएको हो ।
तथापी नेपाल समुहले भने अदालतको फैसला नआएसम्म हस्ताक्षर पिर्ता नुहने भन्दै आएको छ । हस्ताक्षर फिर्ता नलिए पार्टीमा नरहने भन्दे प्रधानमन्त्री समेत रहेका ओलीले दूई दिनको समय दिएका थिए । सांसद पद गएपछि हस्ताक्षर फिर्ता नलिने निणर्यमा पुगेको नेपाल समुह पार्टीको विवाद समाधान गर्न गठित गरेको कार्यदललाई सक्रिय बनाउन भने सहमति भएको छ ।
आज मात्रै संवैधानिक इजलासमा जारी संसद विघटन सम्बन्धि मुद्धाको बहस सकिएको छ । ने अन्तिम फैसला असार २८ गते हुने भएको छ । के अब ओलीले पार्टीबाट हटाउलान त् ? २३ सांसदहरुलाई विषय गम्भिर बनेको छ ।