सुन्दरी सुजिताको जवानीमाथी लागेको थियो कसैको नजर ? नत्र किन त्यति टाढाको जंगलमा पुर्यायो अपहरणकारीले गाडीमा हालेर ? — OSNepal

सुन्दरी सुजिताको जवानीमाथी लागेको थियो कसैको नजर ? नत्र किन त्यति टाढाको जंगलमा पुर्यायो अपहरणकारीले गाडीमा हालेर ?

LC (KTM) July 05, 2021 0

काठमाडौ । असारको ११ गते आफ्नै घरवाट हराएकी चितवन राप्ती नगरपालिकाकी २३ वर्षीया सुजिता भण्डारी मृ त फेला परेकी छन् । उनी साथीकोमा जान लागेको भनेर घरवाट हिडेकी थिइन् । साथीको घरमा तरकारी लिन आउँछु भनेकी फोन गरेर उनी त्यता गएकी थिइन् । तर साथीको घरमा नै पुग्न सकिनन् । चितवन राप्ती नगरपालिका वडा नं ३ को प्रगतीपुरमा बस्ने २३ वर्षकी सुजिता भण्डारी ब्याचलर चौथो बर्षको परिक्षा दिएर घरमा बसेकी थिइन् ।

काठमाडौमा दिदीसंग पढ्न बसेकी उनी लकडाउन भएपछि चितवन घर पुगेकी हुन् । उनी सिमरा चोकवाट म अ पह रणमा परें भनेर दिदीलाई फोन गरेकी थिइन् । परिवारका सदस्यहरुले उनको खोजी गरिरहेका थिए ।

तर त्यसपछि उनलाई कसले किन लग्यो भन्ने खुलेको छैन । कसैले अप हर ण गरेको हो भनेपनि पैसा माग्न फोन आउनुपर्ने त्यसरी कसैले पनि फोन गरेको छैन। उनी खैरो रंगको लुगा लगाएर घरवाट बाहिर निस्किेकी थिइन् । तर उनले आफु सिमरा चोकमा पुगेको र कसैले गाडीमा मलाई हाल्दैछ भनेर दिदीलाई फोन गरेकी थिइन् । सुजिता घरवाट वाहिर जाँदा साथीकोमा जान्छु भनेकी थिइन् ।

दिदी मलाई गाडीमा आएका मान्छेहरुले सौराहा जाने बाटो कता हो भनेर सोधेका थिए । गाडीमा एक जना केटा र एक जना केटी छन् । उनीहरुले मलाई आँखामा पट्टी बाँ धेर गाडीमा राखेका छन् भनेको दिदीले बताइन् । उनले ९ वजे धेरै पटक फोन गरेकी रहिछन् ।हेर्नुहोस् तलको भिडियोमा :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर