पोखरा सडक महोत्सव’मा लाहुरेको प्रस्तुतीमा झुमे दर्शक, लाहुरेले भने 'अब ड्रग्स खाँदिन' — OSNepal

पोखरा सडक महोत्सव’मा लाहुरेको प्रस्तुतीमा झुमे दर्शक, लाहुरेले भने ‘अब ड्रग्स खाँदिन’

LC (KTM) January 01, 2023 0

काठमाडौँ । ‘पोखरा सडक महोत्सव’को आज अन्तिम दिन । अंग्रेजी नयाँ बर्षलाई लक्षित गरेर आयोजना गरिएको ‘पोखरा सडक महोत्सव’ पौषको १३ गतेदेखि सुरु भएको हो । महोत्सवमा नेपालका राष्ट्रिय स्तरका कलाकारहरुको समेत प्रस्तुति रहँदै आएको छ ।

शनिबार र्यापर आशिष राना ‘लाहुरे’ले आफ्नो धमकेदार प्रस्तुति दिदै दर्शकलाई झुमाउँदा ठूलो संख्यामा दर्शकहरुको उपस्थिती रहेको थियो । जहाँ लाहुरेले दर्शक सामु अफुले विगत एक बर्ष देखि लागुपदार्थ सेवन नगेरको पनि बताए । बेला बेलामा विबादमा तानिँदै आएका उनले अबका दिनमा आँफु विबादरहित भएर काम गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर