आज भक्तपुरमा थपिए ३१ संक्रमित, काठमाडौं र ललितपुरमा कति ? — OSNepal

आज भक्तपुरमा थपिए ३१ संक्रमित, काठमाडौं र ललितपुरमा कति ?

LC (KTM) July 04, 2021 0

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६०३ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ४ हजार ८७६ जनाको मात्रै आरटीपीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै ३ हजार २५६ जनाको एन्टिजेन विधिबाट परीक्षण भएको छ ।

जस मध्य काठमाडौं उपत्याकामा ४६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३४२, ललितपुरमा र भक्तपुरमा ३१ जना कोरोना संक्रमित थपिएका हुन् ।यस्तै पछिल्लो २४ घण्टामा २ हजार ५५२ जना कोरोनामुक्त भएका छन् । त्यस्तै सोही अबधीमा २७ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर