पोखराको फेवातालमा बर्षाका कारण डुङ्गा डुब्यो — OSNepal

पोखराको फेवातालमा बर्षाका कारण डुङ्गा डुब्यो

LC (KTM) July 04, 2021 0

काठमाडौ । पोखराको फेवातालमा बर्षाका कारण पानीको सतह बढेर डुबानमा परेका डुङ्गा निकाल्दै चालक ।

पत्रकारको क्षमता विकास गर्न आर्थिक सहयोग-नेकपा (एमाले) पार्टीका नेता तथा पूर्वपर्यटनमन्त्री योगेशकुमार भट्टराईले पत्रकारको क्षमता विकास गर्न रु एक लाख उपलब्ध गराउनुभएको छ ।

नेपाल पत्रकार महसङ्घ ताप्लेजुङ शाखाले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सो रकम हस्तान्तरण गरिएको हो । जिल्लामा रहेर पत्रकारिता गरिरहने पत्रकारको क्षमता विकास गर्नका लागि आर्थिक सहयोग गरिएको हो ।

जिल्लामा बसेर व्यावसायिक पत्रकारिता गर्ने पत्रकारको क्षमता वृद्धि गर्न सो रकम खर्च गर्ने नेपाल पत्रकार महासङ्घका अध्यक्ष आनन्द गौतमले बताउनुभयो । भट्टराईले विगतदेखि नै ताप्लेजुङका पत्रकारको क्षमता विकासका लागि सहयोग गर्दै आउनुभएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर