सानेपाको राममन्दिर नजिक एक पुरुष मृत अवस्थामा फेला — OSNepal

सानेपाको राममन्दिर नजिक एक पुरुष मृत अवस्थामा फेला

LC (KTM) July 04, 2021 0

ललितपुर २० असार । सानेपामा एक पुरुष घोप्टो परेको अवस्थामा मृत फेला परेका छन् ।

सानेपाको गुसिटोलमा रहेको राममन्दिर नजिकै उक्त पहिचान नखुलेको पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

ललितपुर प्रहरीले दिएको जानकारी अनुसार अहिले घटनास्थलमा कुकर परिचालन गरिएको छ भने थप अनुशन्धानको प्रक्रिया अगाडी बढाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर