२३२८ संक्रमित थपिँदा ३०६६ जनाले जिते कोरोना, १९ जनाले गुमाए ज्यान — OSNepal

२३२८ संक्रमित थपिँदा ३०६६ जनाले जिते कोरोना, १९ जनाले गुमाए ज्यान

LC (KTM) July 03, 2021 0

काठमाडौं-पछिल्लो २४ घण्टामा देशभर २३२८ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १० हजार १३३ जनाको परीक्षण हुँदा २३२८ जनामा कोरोना थपिएको हो ।

यस्तै सोही अवधिमा ३०६६ जनाले कोरोना जितेका छन् । यो सँगै कोरोना जित्नेको संख्या ६ लाख ६६ हजार ६६६ पुगेको छ । यस्तै १९ जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार १९८ पुगेको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ६ लाख ४३ हजार ५८० ९पीसीआर० र ३७ हजार ५५६ ९एन्टिजेन० जना पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर