भाइरल ७ बर्षिय टिकटकवालीले पत्रकारलाई यस्तो प्रश्न गरेपछि — OSNepal

भाइरल ७ बर्षिय टिकटकवालीले पत्रकारलाई यस्तो प्रश्न गरेपछि

LC (KTM) July 03, 2021 0

काठमाडौ । अहिले पुरै बिश्वभर सामाजिक सन्जाल टिकटकले आफनो एउटा छुट्टै अस्तित्व बनाएको छ जसरी फेस्बुकले बनाएको छ । टिकटक बिना अहिले मानिसहरु सायद नहेरी नसुनी बस्न पनि सक्दैनन जसतो लाग्छ । हो यस्को क्रेजमा नेपाल पनि कहा पछि छ र नेपालमा पनि यसका लाखौ प्रशंसकहरु छन । लाखौले चलाउने गर्छन र लाखौ लाखौ हेराई हुन्छ एकदिनमा । आज हामी त्यस्तै एउटा चर्चित नेपाली टिकटकरको बारेमा कुरा गर्दैछौ ।

यसै टिकटकलाई सही सदुपयोग गरेर आफूस“ग भएको टयालेन्ट प्रस्तुत गरिरहेकी छिन यि ७ बर्षिय सानी नानीले । देख्दा मात्र ७ बर्षकी तर अभिनयमा ठुला ठूला मान्छेहरु पछाडि छाडदिन्छिन । बुढीका अभिनय गरेर टिकटकमा भाईरल बनेकी यि हुन मयुर बस्नेत ।

यसभन्दा अगाडि पनि टिकटक बनाईन तर कारणबश टिकटकले आइडी सस्पेन्ड गर्दियो र अहिले दिदीको नामबाट खोलेको आइडीमा यिनका ५० हजारभन्दा बढी पछयाउने छन । हरेक दिन नया भडियोले १० लाख भन्दा बढी भिउज हानेको छ । हेर्नुहोस उनको नया कमेडी भिडियो जहाँ उनि पत्रकार बनेर उल्टै यसरि हसाएकि छिन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर