आफ्नै छोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा चाँगुनारायणबाट यी व्यक्ति पक्राउ — OSNepal

आफ्नै छोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा चाँगुनारायणबाट यी व्यक्ति पक्राउ

LC (KTM) July 02, 2021 0

भक्तपुर १८ असार । आफ्नै छोरीलाई यौन दुव्र्यवहार गरेको गरेको अभियोगमा एक जना पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका ८ सुडाल बस्ने ओखलढुङ्गा घर भएका ३१ वर्षीय पुरुष रहेका छन् ।

आफ्नै १५ वर्षीया छोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा निजालाई गत जेठ १० गते महानगरीय प्रहरी प्रभाग सुडालबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले यस विषयमा थप अनुशन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर