अवैध लागूऔषध एम्फेटामाईन सहित ललितपुरको धोवीघाटस्थित सडक किनारबाट समातिए निश्चल — OSNepal

अवैध लागूऔषध एम्फेटामाईन सहित ललितपुरको धोवीघाटस्थित सडक किनारबाट समातिए निश्चल

LC (KTM) July 02, 2021 0

काठमाडौं १८ असार । ललितपुर महानगरपालिका ४ धोवीघाटस्थित सडक किनारबाट अवैध लागूऔषध सहित एक युवक पक्राउ परेका छन् । पक्राऊ पर्नेमा मोरङ विराटनगर महानगरपालिका ४ ठेगाना भएका २४ वर्षीय निश्चल रेग्मी रहेका छन् ।

उनलाई प्रहरीले २० ग्राम ५ मिलीग्राम लागूऔषध एम्फेटामाईन सहित बुधबार दिउँसो लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

निजमाथि जिल्ला अदालत ललितपुरबाट म्याद थपको अनुमति लिई अनुसन्धान भईरहेको उक्त ब्यूरोले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर