देउवालाई गरेको हस्ताक्षर फिर्ता लिन नेपाल समुहका २३ सांसदलाई पार्टीको निर्देशन — OSNepal

देउवालाई गरेको हस्ताक्षर फिर्ता लिन नेपाल समुहका २३ सांसदलाई पार्टीको निर्देशन

LC (KTM) July 02, 2021 0

काठमाडौं १८ असार । नेकपा एमालेको आज बसेको केन्द्रिय कमिटिको बैँठकले माधव नेपाल समुहका २३ जनालाई तिन दिन भित्र हस्ताक्षर फिर्ता लिन निर्देश दिएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर तिन दिन भित्र फिर्ता लिन आजको बैठकले निर्देशन दिएको हो ।

प्रधानमन्त्री निवासमा जारी बैठकले नेपाल समुहका २३ जना सांसदलाई यस्तो निर्देश्न दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर