कांग्रेस-माओवादी तेस्रो भेडा : बाँस्कोटा — OSNepal

कांग्रेस-माओवादी तेस्रो भेडा : बाँस्कोटा

LC (KTM) July 01, 2021 0

काठमाडौं १७ असार । नेकपा(एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले एमालेको झगडामा धुरा पसेर काग्रेस-माओवादी मोर्चाले आम राजनीतिक जित निकाल्न नसक्ने बताएका छन् । नेता बाँकोटाले ट्वीटर मार्फत दुई भेडा जुधीरहेको बेलामा तेस्रो भडो जुध्न मिसियो भने पहिला तेस्रो भेडाकै सिंग फुक्लने भन्दै कांग्रेस र माओवादी केन्द्रलाई तेस्रो भेडा भएको बताएका हुन् ।

पार्टी एकताको लाति सत्ता पक्षले माधव नेपाल समुहको माग सम्बोधन गर्दा पनि एमालेमा सहमति हुन्छकि भने र नेपाललाई माओवादी केन्द्रका अध्यक्ष र कांग्रेसका सभापति शेरबहादुर देउवाले लगातार भेट गरिहेका छन् । भने नेपाल समुह पनि विपक्षी दलालाई दिएको समर्थन फिर्ता नलिने अडान राखिरहेको छ ।

उनले भनेका हुन् । उनले लेखेका छन्-“दुई भेडा जुधीरहेको बेलामा तेस्रो भडो जुध्न मिसियो भने पहिला तेस्रो भेडाकै सिंग फुक्लन्छ।एमाले झगडामा धुरा पसेर काग्रेस-माओवादी मोर्चाले आम राजनीतिक जित निकाल्न सक्दैनन।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर