आमा छोराको ज्या न लिएर भाग्न लागेका श्रीमान पक्राउ — OSNepal

आमा छोराको ज्या न लिएर भाग्न लागेका श्रीमान पक्राउ

LC (KTM) July 01, 2021 0

काठमाडौं- बनेपा नगरपालिका– ११ सिनागालमा आमा छोराको ह त्या गरेको कुरा उनका श्रीमानले स्विकार गरेका छन् । ह त्या गरेको १४ दिन पनि उनले आफुले ह त्या गरेको स्विकार गरेका हुन । प्रहरी निगरानीमा अस्पतालमा उपचारार्थ उनको असार १३ गते डिस्चार्ज भएको थियो ।

डिस्चार्जसँगै प्रहरी हिरासतमा रहेका उनले आमा छोराकै ह त्या आफूले गरेको स्विकारेका हुन् ।‘पाँचखाल नगरपालिका घर भई बनेपा ११ मा डेरामा बसोबास गरी बनेपाको नालादोबाटोमा पसल गरी बस्ने ३० वर्षीया मनिषा कार्की घिमिरे ९उपाध्याय० र उनको ६ वर्षीय छोरा युवान घिमिरेको रह स्यम मृ त्यु भएको थियो । प्रहरीले यस बारेमा अझै अनुसन्धान गरिरहेको बताइएको छ । घ टनामा संलग्न भनिएका मनिषाका श्रीमान् कमल भनिने माधवप्रसाद घिमिरेलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको थियो । असार १५ गते कमलले श्रीमती र छोराको आवेशमा ह त्या गरेको स्विकारेका छन् ।’

ह त्या गरिएको २४ घण्टासम्म श व व्यवस्थापन गर्न, घटना लुकाउन र आफू पनि फरार हुन अनेकन प्रयास गरेपनि नसकेपछि आफुले प्रहरीलाई भनेको बयानमा बताएका छन् ।कमलको अर्की युवतीसँग चलेको प्रेम चक्कर, मोवाइलमा खेलिने गेमबाट लागेको ऋण र अन्य कारणबाट श्रीमान श्रीमती बिच खटपट भएको बताइएको छ । मनिषा र युवानको अन्त्येष्टी भएको छ । मनिषाका ससुरा ८२ वर्षीय शान्तप्रसाद घिमिरेले दागबत्ती दिएर किरिया बसेका छन् । उनले नै दिएका जाहेरीका आधारमा प्रहरीले कमल भनिने माधवप्रसाद घिमिरेलाई निय न्त्रणमा लिई अनुस न्धान भइरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर