बिहे गरेको ७ दिनमै फिर्ता : पेटको बच्चा र आमाको बिचल्ली पारेर श्रीमान फरार   (भिडियो सहित) — OSNepal

बिहे गरेको ७ दिनमै फिर्ता : पेटको बच्चा र आमाको बिचल्ली पारेर श्रीमान फरार   (भिडियो सहित)

LC (KTM) July 01, 2021 0

झापा । सुन्दा अचम्म लाग्दो घटना अहिले झापामा घटेको छ । झापाको कमल गाउपालिका ७ मा रहेको ठुलो बाह्रघरेमा एक युवकले अर्काको श्रीमती भगाएर बिहे गरी ७ दिनपछि फेरी फिर्ता गरेका छन । श्रीमान विदेशमा हुँदा एकै गाउको युवक संग उनि भागेकी थिइन । अहिले ति पिडित युवतीलाई भगाउने कान्छा श्रीमानले छोडेर फरार भएपछी उनको बिचल्ली भएको हो । बिष्णु ताजपुरिया नाम गरेका युवकले बिभिन्न प्रलोभन देखाएर मलाई बिहे गर्छु भन्दै फकाएको उनले बताएकी छिन ।

बिष्णु ताजपुरियाले भगाएको ७ दिनपछि पहिलेकै श्रीमानको घरमा उनलाई छोडी दिएको तर पुर्ब श्रीमान र गाउलेहरुले त्यहाँ बस्न नदिएपछि उनि बिचल्ली परेकी हुन् । अहिले बिष्णु ताजपुरिया फरार रहेको र सम्पर्क बिहिन भएको उनले बताएकी छिन । बिष्णु ताजपुरियाका २ जना छोराछोरी र श्रीमान विदेश हुँदा भाग्ने युवती बोधिका ताजपुरियाका पनि २ जना साना छोराछोरी छन् ।

अहिले ति साना नानीहरुको बिजोक भएको छ । उनलाई ७ दिनसम्म भगाएर पेटको बच्चा फालेर मर्नु न बाँच्नु बनाएर फिर्ता गरेर फरार भएपछी बिरामी बोधिकाको बिजोक भएको भन्दै बुबाले सुनाए सुरूदेखिको नालीवेली, एकाएक चल्यो रुवाबासी तल भिडियोमा जस्ताको त्यस्तै हेर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर