दुखद खबर,बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट २२ जनाको मृत्यु — OSNepal

दुखद खबर,बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट २२ जनाको मृत्यु

LC (KTM) July 01, 2021 0

विसं। २०५५ सालदेखि हालसम्म बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट २२ जनाको मृत्यु भएको छ । सो निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले मानव र जनावरबीच द्वन्द्व नरोकिएको र पछिल्ला सबैभन्दा बढी मानिसको मृत्यु भएको जनाउनुभयो

। निकुञ्जमा सन् २०१८ को बाघगणना अनुसार वयस्क बाघको संख्या ८७ वटा रहेको थियो । सरकारले बाघको सङ्ख्या बढाउने प्रतिबद्धता गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर