घरमा दुई जोडी हाँसको तस्विर यो दिशामा टाँसेमा पति पत्नी बिचको झगडा हुन्छ समाप्त, धनको हुन्छ वर्षा — OSNepal

घरमा दुई जोडी हाँसको तस्विर यो दिशामा टाँसेमा पति पत्नी बिचको झगडा हुन्छ समाप्त, धनको हुन्छ वर्षा

LC (KTM) November 11, 2022 0

एजेन्सी – दुई हाँसको जोडी  कोठामा सजाउदा कोठा सान्त र सुन्दर देखिन्छ । प्रेमको प्रतीक मानिने हाँसको जोडी कोठामा राख्दा कोठा सुन्दर मात्र देखिदैन यसले घरमा सान्ति पनि ल्याउने वास्तु शास्त्रको विश्वास छ ।

धार्मिक शास्त्र अनुसार हाँसलाई प्रेम बात्सल्य तथा पत्रिताको प्रतिक मानिन्छ । हाँसमा भगवान सरस्वती र ब्रहमाको बाहन पनि हो । यसले हाँसको तस्विर घरमा राख्नु शुभ हुन्छ । त्यसैले  पनि घरमा भगवानको बास पनि हुने विश्वास गरिन्छ ।

बास्तु शास्त्र अनुसार यदि घरमा सानो सानो कुरामा पति पत्नी बिच झगडा हुन्छ भने जोडी हाँस राख्यो भने झगडा नभइ घरमा साज्निको बास हुने मान्यता छ । यसले हाम्रो जीबनमा सकरात्मक प्रभाब पनि पार्छ ।

वास्तु शास्त्र अनुसार हाँसको जोडीको तस्विर उचित दिशामा टास्नु पर्छ । आफ्नो घरको शयनकक्ष को उत्तर दिशा मा राखेमा घरमा सुख सान्ती समृद्धि के साथ प्रेम, विश्वास बढ्नुका साथै धन सम्पती पनि बढ्ने धार्मिक विश्वास रहन्छ । त्यस्तै कोठामा जोडी सारसको तस्विर राख्नु पनि शुभ मानिन्छ ।
तस्विर- इन्डिया टिभी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर