त्रिशूली-नेपाल विद्युत् प्राधिकरणले नुवाकोटको देवीघाटमा निर्माण गरेको देशकै ठूलो २५ मेगावाट क्षमताको सोलार फार्ममा जडान गरिएको स्युचयार्ड । यस स्युचयार्डले फार्मबाट उत्पादित विद्युत्लाई देवीघाट सबेस्टेशन हुँदै त्रिशूली–काठमाडौँ प्रसारण प्रणालीमार्फत केन्द्रीय प्रसारण प्रणालीमा पठाएको छ । तस्बिर ः रामहरि न्यौपाने÷रासस