सरकारको प्रतिरक्षा गर्दै पाण्डले यसो भनेपछि प्रधानन्यायाधिश जबराको प्रश्न : संसदलाई छल्न मिल्छ ? — OSNepal

सरकारको प्रतिरक्षा गर्दै पाण्डले यसो भनेपछि प्रधानन्यायाधिश जबराको प्रश्न : संसदलाई छल्न मिल्छ ?

LC (KTM) June 29, 2021 0

काठमाडौँ १५ असार । संसद विघटन विरुद्धमाथि परेको मुद्धामा सरकारी पक्षमा बहस गरिरहेका नायब महान्यायाधिवक्ता पदम प्रसाद पाण्डेयलाई प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले प्रश्न गरेका छन् ।
इजलासमा पाण्डलेले प्रधानमन्त्रीले विश्वासको मत आफुले नपाउने भएपछि संसदमा जानु नपर्ने बताए लगत्तै प्रधानन्यायाधीश जबराले विश्वासको मत प्राप्त गर्न र नगर्न संसदमा जानु पर्ने हैन र ? तर, संसदलाई छल्न मिल्छ ?’ भन्ने प्रश्न गरेका हुन् ।

पाण्डले ्प्रधानमन्त्रीले धारा ७६ (३)अनुसार बस्दिन भनेर विश्वासको मत नलिई राष्ट्रपतिकहाँ गएको हो । आफुले विश्वसको मत पाउँदिन भन्ने लागेपछि संसदमा जान नपर्ने आफ्नो तर्क रहेको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर