व्यावसायिक लेयर्स जातका कुखुरापालन गर्नेको सङ्ख्या बढ्यो — OSNepal

व्यावसायिक लेयर्स जातका कुखुरापालन गर्नेको सङ्ख्या बढ्यो

LC (KTM) June 28, 2021 0

काठमाडौ । म्याग्दीको बेनी नगरपालिका–२, खबराको रिजाल एग्रो फार्ममा पालिएका लेयर्स जातका कुखुरा । म्याग्दीमा पछिल्लो समय व्यावसायिक कुखुरापालन गर्नेको सङ्ख्या बढेको छ ।

जननेता भण्डारीको जयन्तीमा आश्रमलाई सहयोग-जननेता मदन भण्डारीको ७० औं जन्मजयन्तीका अससरमा मदन भण्डारी स्पोर्ट एकेडेमी बागलुङले मानवसेवा आश्रमलाई खाद्य सामग्री र नगद वितरण गरेको छ ।

जन्मजयन्तीका अवसरमा मानव सेवा आश्रमका लागि खाद्यान्न, फलफूल र स्वास्थ्य सामग्रीका साथै रु. १० हजार नगद तितरण भएको हो । आश्रमलाई निर्वतमान सांसद मनकुमारी केसी (जिसी) र एकेडेमीका अध्यक्ष कृष्ण कार्कीले उक्त खाद्यान्न तथा फलफूल सामग्री आश्रमकी अगुवा विपना तामाङलाई हस्तान्तरण गर्नुभयो । आश्रमलाई एक बोरा चामाल, दाल, तेल, नून, फलफूल तथा सर्जिकल माक्स वितरण गरिएको थियो ।

निर्वतमान सांसद केसीले जननेता भण्डारीले नेपालको राजनीतिक इतिहासमा गरेको योगदान अतुलनीय रहेको भन्दै उहाँले सबैले उहाँको विचारबाट प्रेरित भई राजनीतिमा सक्रिय भएको बताउनुभयो । सो अवसरमा एकेडेमीका सचिव लोकेन्द्र केसीले आश्रमका लागि रु. १० हजार नगद सहयोग गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर