युरोकप फुटबलमा आज फ्रान्स र स्वीट्जरल्यान्डबीच रोमाञ्चक प्रतिस्पर्धा हुने — OSNepal

युरोकप फुटबलमा आज फ्रान्स र स्वीट्जरल्यान्डबीच रोमाञ्चक प्रतिस्पर्धा हुने

LC (KTM) June 28, 2021 0

काठमाडौँ । युरोकप फुटबलमा आज फ्रान्स र स्वीट्जरल्यान्डबीच प्रतिस्पर्धा हुने भएको छ । साविक उपविजेता समेत रहेको फ्रान्स समूह ‘एफ’ को विजेता बन्दै नकआउट चरणमा पुगेको फ्रान्ससँग स्वीट्जरल्यान्डले नेपाली समय अनुसार राति १२स्४५ बजे प्रतिस्पर्धा गर्नेछ ।

साविक उपविजेता समेत रहेको फ्रान्स समूह ‘एफ’ को विजेता बन्दै नकआउट चरणमा पुग्दा स्वीट्जरल्यान्ड समूह ‘ए’ बाट नकआउट चरणमा पुगेको हो । फ्रान्स र स्विट्जरल्यान्डबीच पछिल्लो ७ खेलको नतिजामा फ्रान्सले ३ खेल जित्दा ४ खेलमा बराबरी खेल्दै आँफु बलियो भएको प्रमाणित गरिरहेको छ ।

त्यस्तै आज राती नै हुने अर्को खेलमा स्पेन र क्रोएसिया तथा दोस्रो खेलमा फ्रान्स र स्वीट्जरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेल डेनमार्कको पार्केन एरिनामा नेपाली समय अनुसार राति ९स्४५ बजे हुनेछ । दुबै टिम जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर