१५ वर्षीय किशोरलाई प्रहरीले नै बे होस हुने गरी कु टेपछि — OSNepal

१५ वर्षीय किशोरलाई प्रहरीले नै बे होस हुने गरी कु टेपछि

LC (KTM) June 27, 2021 0

जनकपुरधाम -धनुषामा चोरीको आरोपमा १५ वर्षीय किशोरलाई प्रहरीले कु टपिट गरेका छन् । धनुषाको शहिदनगर नगरपालिका यदूकुहा स्थित ईलाका प्रहरी कार्यालयमा किशोर कुटिए परिवारले आरोप लगाएका छन् ।धनुषाको शहिदनगर नगरपालिका वडा नं. ४ ननुपट्टीका १५ वर्षीय बालक रविशंकर कुमार पण्डितलाई चो रीको आरोपमा कुटेपछि बे होस भएर अस्पताल भर्ना गरिएको परिवारले बताएको छ ।

कु टाईबाट घाईते किशोर बेहो स् भएपछि शनिबार साँझ ७ बजे मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गराइएको र उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

चोरी भएको मनिष गुप्ताको घरमा आफु दूध पुर्‍याउन सधैँजसो गएपनि चो री नगरेको भएपनि प्रहरीले सोधेर चोरी नगरेको भनेपछि पाईपले आफूलाई कु टेको किशोरले बताए । किशोरको दुवै पैताला, हातको औला, खुट्टाको औला सुन्निएको र खुट्टाको तिघ्रामा पाईपको निलडाम बसेको छ। चोरी भएको घरको सीसीटिभी फुटेजको आधारमा सोधपुछ गरिएपनि कु टपिट नगरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर